Video

राजु परियारले ८ वर्षे आयुषा गौतमसंग गाउँदा गाउँदै टाउको समाए, पर्यो टक्कर ( भिडियो सहित )

इन्द्रेणीबाट एकाएक भाइरल भएकी ८ बर्षिय बालिका आयुसा गौयमको अर्को सपना पुरा भएको छ।दोहोरीमा सर्बाधिक रुचाएकि उनि अर्का लाइभ दोहोरीमा सबैले मन पराएका गायक रबिन लामिछाने संग दोहोरी खेलेर आफ्नो ठुलो सपना पुरा गरेको बताउछिन। त्यस्तै उनी बालिका र अर्का चर्चित गाएक राजु परियारको लाईभ दोहोरी सार्वजनिक भएको छ।

केहि समय अगाडी उनले रबिन लामिछाने र राजु परियार संग दोहोरी खेल्ने ठुलो चाहना रहेको बताएकी थिइन। सानी बालिकाको दोहोरीको शैलीलाई सबैले मन पराएका छन भने अहिले देशका बिभिन्न ठाउँ बाट नयाँ नयाँ प्रतिभा जन्मने क्रम पनि जारी रहेको छ। कमला र राजुको दोहोरीमा पनि राजुलाई हम्य हम्य परेको छ।

यस अघि राजु परियार र कमला घिमिरेको इन्द्रेणीमा भएको दोहोरीमा अहिले सम्म १ करोड भन्दा धेरै पटक हेरिएको छ भने उक्त समयमा कमला घिमिरे रातारात हिट भएकी थिइन। उनको दोहोरी सबैले मन पराएका थिए भने अहिले पनि कमला घिमिरेलाई देश तथा बिदेशमा हुने कार्यक्रममा भ्याई नभ्याई रहेको छ।

उनि सबैको मन मुटुमा बस्न सफल भएकी बाल गायिका हुन्।कमला घिमिरे पछिकै सबैको मुटुमा बसेकी सानी बालिकाको कलाको यो समय निकै सम्मान छ।उनि आफुलाई कमला घिमिरे जस्तै चर्चामा आउन चाहन्छिन।तर उनि अहिले पढाइलै ध्यान दिने र पछि आउने समेत भन्छिन।अहिले उनि २ मा पढ्ने बालिका हुन।पढाइमा समेत प्रथम रहने उनि आफुलाई स्कुल र दोहोरी दुबैमा निरन्तरता दिने बताउछिन।

Related Articles

Back to top button
Close