News

आन्द्रामा हुने क्यान्सरको जोखिम कम गर्छ मूलाले, यस्ता छन् अन्य फाइदाहरु

काठमाडौँ- मुला भान्सामा सजिलै उपलब्ध हुने तरकारी हो । यसमा अचुक औषधीय गुण हुन्छ । यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । मुलाले क्यान्सरको जोखिम घटाउने काम गर्छ । मुलामा प्रशस्त मात्रामा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउँछ । साथै, नियमित मुला सेवन गर्दा पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम कम हुन्छ ।

मुला पायल्सका लागि अचुक औषधि मानिन्छ । नियमित मुला खाएमा पायल्सको जोखिमसमेत कम गर्छ ।भने पाचन प्रक्रिया राम्रो गर्छ । शरीरमा हुने जलनलाई समेत कम गर्न सहयोग गर्छ ।यसले शरीरमा पानीको आपूर्ति गर्नुका साथै मिर्गौलाजन्य रोगको जोखिम घटाउँछ ।

मुलामा ज्यादै कम मात्रामा मात्र क्यालोरी र फाइबर पाइने भएकाले तौल नियन्त्रण गर्न सहयोग पुर्याउँछ । मूलालाई धेरै जसो अन्य तरकारी जस्तो प्रयोर सेबन नर्गने गरेपनि यसमा धेरै अचुक औषधिय गुण रहेको हुन्छ । जसको सेबनले स्वास्थलामा निकै फाइदा पुग्छ ।

Related Articles

Back to top button
Close