Video

कमला घिमिरेलाई मिʼडियामा ल्याउने अमृत सापकोटाले आफ्नो श्रीमतीसंग गाएʼको गीत भाइरल- हेर्नुस (भिडियो सहित)

काठमाण्डौं- सामाजिक संजालमा सर्बाधिक रुचाईएका जोडी अमृत सापकोटा र सुनिता बागदासले आवाज दिएको पहिलो गीत ‘गलबन्दीको फुर्को’बजारमा आएको छोटो समयमै युटुबको ट्रेनिङको शिर्ष स्थानमा आउने क्रम जारि छ।

गीतमा चर्चित सर्जक सुरेश रमण अधिकारीको लय रहेको छ भने सुनिता बागदशकै शब्द सृजना उक्त गीतमा रहेको छ।कमला घिमिरेलाई पहिलोपटक मिडियामा ल्याउने अमृत सापकोटा हुन।कमला घिमिरे र अमृत ले चिया छानेको गीत गाए संगै दुबैको हाइट झन् बढेको छ।

चर्चित मोडल करिश्मा ढकाल संगै नव मोडल बिनोद श्रेष्ठ,निकेश श्रेष्ठ र दिपक लामिछानेको अभिनय रहेको भिडियोको निर्देशन भने मौसम हिमालीले गर्नु भएको छ।

अजय रेग्मीको छायांकन रहेको भिडियो शुभराम्भ डिजिटल म्युजिक प्रालीले बजारमा ल्याएको छ।गीतमा सम्पादन भने मनोज कार्कीले गर्नु भएको छ।

भिडियो कस्तो लाग्यो?हेरिदिनुहोला :

Related Articles

Back to top button
Close