News

आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढ्यो

काठमाडौं । आज माघ २५ गते यूरोपियन यूरो बाहेक सबै देशको भाउ बढेको छ । सोमबारबाट लगातार घटेको विदेशी मुद्राको विनिमयदर आज शनिबार भने बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५३ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ३८ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ १५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ८० पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close